पुंजीबजार

सुन र चाँदी दुबैको भाउ स्थिर

0Shares

काठमाडौ,असार २१: सोमबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। आइतबार सामान्य बढेको सुन र चाँदीको भाउ सोमबार भने स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।यस्तै, शुक्रबार चाँदी पनि अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

0Shares