पुंजीबजार

सेयर बजार राताम्मे

0Shares

काठमाडौ,फागुन ११: साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रम शुरु भएको बजार एक घण्टासम्म ठूलो अंकले ओरालो लागेको छ । १२ बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घटेको छ राजनीतीक आस्थिरता कारण सेयर बजार घटेको सेयर बीज्ञहरु बताउछ्न। अबको एक दुई दीन बजार घट्न सक्छ भन्ने अनुमान गर्न सकीन्छ

लकडाउन को समय यता लगातार बढेको सेयर बजार आज भने यो समाचार तयार पार्दा सम्म ठुलो अङ्कले घटेको देखीन्छ।केही बीज्ञहरु भन्छन सर्बोच्य अदालतको केही नीणय नआउदा सम्म यस्तो भईरहने र लगानी कर्तालाई नआतीन आग्रह गरेका छन। अहीले नयाँ लगानीकर्ता हरु एक दीन बजार बढ्दा खुशी हुने र अर्को दीन बजार घट्दा दु ;खी हुने गरेकोमा यस्तो नआतीन आग्रह गरेका छन,

१२;४० बजेसम्मको समूहगत अवस्था हेर्नुस् :

0Shares