राष्ट्रिय

१२५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

0Shares

काठमाडौ,फागुन १०: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६८१ जनामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ रहेको छ । जसमध्ये २ लाख ६९ हजार ९९६ जना निको भएका छन् र २०६१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ९० रहेको छ

0Shares