मनोरंजन

नेपालका दिवेश बने ‘अमेरिकन आइडल’को उपविजेता

0Shares

अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उप विजेता बनेका छन् ।

आर्थर गनको नामबाट चिनिएका दिवेश उक्त्त कार्यक्रमको प्रस्तिस्प्रधामा उपाधिको दाबेदारको रुपमा चिनिएका थिए तर उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन्।

0Shares