राष्ट्रिय

माईतीघर मण्डलामा रचनात्मक विरोध कार्यक्रम

0Shares

काठमाडौँ,माघ २६: विवेकशील नेपाली दलले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ ।विवेकशीलले सोमबार माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो । संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।

0Shares