राष्ट्रिय

रुसी खाेपलाई नेपालमा आपत्कालीन प्रयाेगकाे अनुमति

0Shares

काठमाडौँ,वैशाख ८: सरकारले काेराेना भाइरसविरुद्धकाे रुसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो। नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपत्कालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ।

0Shares