राष्ट्रिय

कोरोना संक्रमणबाट २६१८ संक्रमित थपिए

0Shares

काठमाडौ,वैशाख ११: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका २ हजार ४ सय ८६ र एन्टिजेन परीक्षण गरिएका १ सय ३३ गरी २ हजार ६ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

0Shares