राष्ट्रिय

माधव नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित

0Shares

काठमाडौ,वैशाख २७ : नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो । ओली पक्ष र माधव पक्ष बीच सहमति नजुटेकाले सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् । यस संगै एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् । 

0Shares