अन्तराष्ट्रिय

अमेरिकाका कम्तिमा २३ जनाको मृत्यु

0Shares

काठमाडौ,फागुन ५: मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई प्रभावित पारेको छ। टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ। अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका चिसोका कारण बिजुलीको माग यति धेरै बढेको थियो कि अधिकारीहरूले सबैभन्दा खराब समयमा पनि यति माग होला भन्ने सोचेकै थिएनन् यसको असर आइतबारसम्म रहने बताइएको छ। नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ।बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि बाहिरिएका छन्। तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ। सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ।केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन्।चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो।

माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा  एकातिर माग बढेको थियो, अर्कातिर हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जमेका थिए भने ग्यास-फायर पावर प्लान्टले पनि काम गर्न छोडेका थिए।हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ। त्यहाँका विभिन्न राज्यहरूमा पनि बिद्युत सेवा अवरूद्ध भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्। उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन्। अमेरिकाको  राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले  ढाकेको छ।  मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ। यसको असर आइतबारसम्म रहने बताइएको छ।

हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ। त्यहाँका विभिन्न राज्यहरूमा पनि बिद्युत सेवा अवरूद्ध भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्। उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन्। अमेरिकाको  राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले  ढाकेको छ।टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ। नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ।बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि बाहिरिएका छन्। तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ। सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ।केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन्।

चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो।अमेरिकी सञ्चारमाध्यमहरूका चिसोका कारण  बिजुलीको माग यति धेरै बढेको थियो कि अधिकारीहरूले सबैभन्दा खराब समयमा पनि यति माग होला भन्ने सोचेकै थिएनन्। माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा  एकातिर माग बढेको थियो, अर्कातिर हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जमेका थिए भने ग्यास-फायर पावर प्लान्टले पनि काम गर्न छोडेका थिए।

0Shares