सूचना प्रबिधि

के तपाई छाला चाउरीपन बाट चिन्तीत हुनुहुन्छ अब चिन्ता नलिनुहोस

0Shares

काठमाडौ,चैत ८: उमेर बढेसँगै अनुहारको छाला पनि चाउरी पर्नु ठिकै,तर उमेर नपुग्दै छाला चाउरिने समस्याले गर्दा कयौ मानिसहरु ले अनावश्यक र महंगो क्रिम लगाउने गरेको पाइन्छ।महंगो क्रिम लगाउनु को सट्टा खानपानमा ध्यान दिनेहो भने यस्तो समस्या बाट छुटकरा पाउन सकिन्छ। यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने फलफुलले तपाईको छालामा चमक ल्याउनुको सट्टा चाउरी हुनबाट बचाऊद्छ। यसका लागि तल दिईएका फलफुललाई विशेष जोड दिनु पर्दछ ।

१ . अनार :अनारबाट हामी भिटामिन सी, ए र इ लगायत अन्य तत्वहरु हुने गर्दछ ।यसले हाम्रो छाला सुक्खा हुनुबाट बचाउँने गर्छ भने हाम्रो छालालाई चम्किलो पनि बनाउने गर्दछ।
२ .मेवा :मेवामा हामीहरु पो’षणयुक्त तत्वहरु पाउन सक्छौ । मेवा खानाले हामीलाई धेरै फाइदाहरु हुने गर्छ जस्तै यसले हाम्रो तौल घ’टाउन मदत गर्छ र हाम्रो छाला ताजा , जवान देखाउँछ। मेवाको बियाँ पनि हाम्रो शरीरको लागि निकै लाभदायक हुने गर्छ।
३ . सुन्तला :सुन्तलामा भएको भिटामिन सीले हाम्रो छा’ला च’म्किलो बनाउँछ। यसको रस अनुहारमा द’ल्नाले हाम्रो अनुहारको दा’ग ,वि’बिरा लगायत अन्य स’मस्याहरु ह’ट्दै जान्छन्।

४ . खर्बुजा :खर्बुजाले हाम्रो शरीरलाई चिसो बनाउने गर्छ भने यसले हाम्रो छालालाई नरम पनि बनाउने गर्दछ ।यसबाट हामीले भिटामिन सी पनि प्राप्त गर्न सक्छौ । त्येसैले खर्बुजा खानु उचित हुने गर्दछ।

५.स्याउ :हाम्रो छाला चम्किलो बनाउने तत्वहरु कपर , भिटामिन सी , स्याउमा र पोटासियम पाउन सक्छौ । त्यसैले स्याउ खाने गर्नुहोस यसले तपाइको छाला चा’उरी प’र्नबाट बचाउछ ।

0Shares